७ मंसिर २०८१, शुक्रबार | November 22, 2024

योजनावद्ध पूर्वाधार निर्माण गर्न सरकारलाई विज्ञहरुको सुझाव

काठमाडौं । विस्तृत योजना बनाएर मात्र देशको पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने विज्ञहरुले बताएका छन् । गैरआवासीय नेपाली संघले आयोजना गरेको दोस्रो ज्ञान सम्मेलनको अवसरमा ‘भौतिक पूर्वाधार निर्माण’ विषयक छलफल कार्यक्रममा बोल्ने विज्ञ वक्ताहरुले व्यवस्थित रुपमा निर्माणमा जोड दिनुपर्ने बताएका हुन् । व्यवस्थित पूर्वाधार निर्माण अहिलेको आवश्यकता भएको भन्दै कार्यक्रममा बोल्ने वक्ताहरुले सरकारले योजना बनाएर शहरीकरण…