काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको विकास गर्ने एजेण्डा र भिजन भएको वास्तविक व्यवसायी नै नेतृत्वमा आउनुपर्ने बताएका छन् । राजधानीमा बिहीबारबाट सुरु भएको महासंघको ५४ औं साधारणसभाको दोस्रो दिन बन्द सत्रलाई सम्बोधन गर्दै ढकालले आधा शताब्दी लामो गौरवशाली इतिहास बोकेको महासंघको नेतृत्वका लागि निजी क्षेत्रको विकास गर्ने…