काठमाडौ । अर्थ मन्त्रालयले कोरोना बीमा दाबी भुक्तानी छिटो गर्न बीमा समितिलाई फेरी निर्देशन दिएको छ । मन्त्रालयले बीमा समिति, नेपाल बीमंक संघ र राष्टिय बीमा कम्पनीलाई चार बुँदे निर्देशन दिएको हो । यस्तै प्रक्रिया तथा कागजात पूरा भएका दाबीहरुको भुक्तानी ३ दिनभित्र गरी, दैनिक रुपमा मन्त्रालयमा जानकारी दिन अर्थमन्त्रालयले निर्देशन दिएको छ ।यस अघि…