६ आश्विन २०८१, आइतबार | September 23, 2024

सन् २०२१ मा नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं । विश्व बैंकले सन् २०२१ मा नेपालको आर्थिक वृद्धिदर ० दशमलव ६ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । विश्व बैंकको पछिल्लो दक्षिण एसियास्तरीय आर्थिक प्रतिवेदनले आगामी वर्ष नेपालको आर्थिक वृद्धिदर ० दशमलव ४ प्रतिशतले वृद्धि भै ० दशमलव ६ प्रतिशतमा पुग्ने अनुमान गरेको हो । कोरोनाभाइरस महामारीका कारण गरिएको लकडाउनले पर्यटन क्षेत्रमा पुर्याएको गम्भीर…