७ आश्विन २०८१, सोमबार | September 23, 2024

चन्द्र ढकालले चुनाव जित्न सक्ने यी हुन् १० आधार

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औैं वार्षिक साधारणसभा बिहीबारबाट सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको साधारणसभाबाट नयाँ नेतृत्वको चयन हुनेछ । महासंघमा वरिष्ठ उपाध्यक्ष पदमा को विजयी बन्छ भन्ने कुरा विशेष चासोका साथ हेरिएको छ । महासंघको स्वतः अध्यक्ष बन्ने भएका कारण पनि वरिष्ठ उपाध्यक्षको पदमा सबै उद्योगी व्यवसायी…