७ आश्विन २०८१, सोमबार | September 23, 2024

२१ दिनभित्र भुक्तानी नपाए फेरि आन्दोलन गर्ने उखु किसानको चेतावनी

काठमाडौं । उखु किसानहरुले २१ दिन भित्रमा उद्योगीहरुबाट सबै भुक्तानी नपाए फेरी आन्दोलन गर्ने बताएका छन् । सरकार र किसानहरुबीच सोमबार साँझ २१ दिन भित्रमा उद्योगीबाट सबै रकम भुक्तानी दिलाउने सम्झौता भएको छ । सरकारले २१ दिन भित्रमा भुक्तानी नदिने उद्योगीलाई कारबाही गर्ने प्रतिवद्धता जनाएपछि विश्वास गरेर सम्झौता गरेको उखु किसानहरुले बताएका छन् । तर…