७ आश्विन २०८१, सोमबार | September 23, 2024

दानाको कच्चा पदार्थमा विदेशीको भर पर्दा लागत महँगो, एकवर्षमै ३२ अर्बको आयात

चितवन । दानाको कच्चा पदार्थमा विदेशको भरपर्दा कुखुराजन्य उत्पादनको लागत मूल्य बढी पर्ने गरेको छ । दानाको कच्चा पदार्थ आयात गर्दा नै वार्षिक ३२ अर्बभन्दा बढी विदेसिने गरेको हो । नेपाल दाना उद्योग सङ्घका केन्द्रीय अध्यक्ष रविन पुरी नेपालमा उत्पादन हुन सक्ने कच्चा पदार्थ पनि भारत र तेस्रो मुलुकबाट आयात गर्नुपर्ने बाध्यता रहेको बताउँछन् ।…