३० कार्तिक २०८१, शुक्रबार | November 15, 2024

यसवर्ष प्रिबजेट छलफल बिना बजेट ल्याउने सरकारको तयारी

काठमाडौं । संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न ढिलाइ भए पछि यस वर्ष प्रिबजेट छलफल नगरि बजेट आउने सम्भावना बढेको छ । बजेट आउनु १५ दिन पूर्व प्रिबजेट छलफल गर्नुपर्ने प्रतिनिधिसभा नियमावलीमा ब्यवस्था भएपनि सरकारले बजेट अधिवेशन नबोलाएपछि प्रिबजेट छलफलको सम्भावना तरेको हो । सोमबार पनि मन्त्रिपरिषदले बजेट अधिवेशनको सिफारिस नगरेपछि प्रिबजेट छलफल नै नगरि…