काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेटलाई एमालेको घोषणापत्रको संज्ञा दिएका छन् । बजेटका बिषयमा आज भट्टराईले ट्वीट गर्दै बजेटमा परिवर्तनको छनक नपाइएको बताएका छन् । 'अर्थमन्त्री मार्फत वाचन गरिएको नहुने चुनावको एमाले घोषणापत्रमा कुनै संरचनात्मक परिवर्तनको छनक पाइएन,' पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले बजेटबारे…