७ आश्विन २०८१, सोमबार | September 23, 2024

बुटवलमा उद्योगी व्यवसायीको चुनाबी माहोल, आज उज्वल कसजुको उम्मेदवारी घोषणा

बुटवल । वि.स. २०१० मा स्थापना भएको बुटवल उद्योग बाणिज्य संघको र्निाचनले बुटवलको माहोल तातेको छ । स्वत कार्यसमितिका वरिष्ठ उपाध्यक्षलाई अध्यक्ष निर्वाचित गर्नु पर्ने समितिको प्रस्ताव अस्विकार गर्दै संघका एकजना उपाध्यक्षले अध्यक्ष पदको उम्मेदवारी दर्ता गराएपछि आज संघको कार्यसमितिका तर्फबाट वरिष्ठ उपाध्यक्ष उज्वल कसजुलाई अध्यक्षको उम्मेदवार बनाउने घोषणा गरेको छ । संघको कार्यसमितिले आज…