७ आश्विन २०८१, सोमबार | September 23, 2024

मोतिपुर औद्योगिक क्षेत्रमा स्थानीय र प्रहरीबीच झडप, चर्को विरोधबीच अर्थमन्त्री पौडेल शिलान्यास गर्न मोतिपुरमा

बुटवल । स्थानीयबासीको बैकल्पिक व्यवस्था नगरि अर्थमन्त्री विष्णु पौडेल मोतिपुर औद्योगिक कोरिडोरको शिलान्यास गर्न पुगेपछि ६ दशक देखि मोतिपुर क्षेत्रमा बस्दै आएका स्थानीयले प्रतिकार गरेका छन् । औद्योगिक क्षेत्र स्थापना हुने चर्चा चलेदेखि नै आफ्नो बैकल्पिक व्यवस्था नगरी सो क्षेत्र नछाड्ने अडान लिँदै आएपनि सरकारले जबर्जस्ती औद्योगिक क्षेत्र विकार लिमिटेडका नाममा लालपुर्जा लिकाल्दै कोरिडोरको काम…