५ आश्विन २०८१, शनिबार | September 21, 2024

आर्थिक साझेदारीलाई केन्द्रमा राखेर अन्तराष्ट्रिय सम्बन्ध बलियो बनाउन जोड

काठमाडौं । अन्तरराष्ट्रिय सम्बन्ध सञ्चालनमा नेपालले आफ्नो राष्ट्रिय हित प्रवद्र्धन एवं सार्थक आर्थिक साझेदारीलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा अन्तरराष्ट्रिय सम्बन्धका जानकारले जोड दिएका छन् । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले काठमाडौं आज आयोजना गरेको अनुसन्धान कार्यशालामा उनीहरुले नेपालको विकासका लागि लगानी प्रवद्र्धन, प्रविधि हस्तान्तरण र निर्यात विस्तार नै अबको प्रमुख कार्यसूची हुनुपर्ने बताएका हुन् । राष्ट्रिय…