२८ कार्तिक २०८१, बुधबार | November 13, 2024

विकासका लागि छुट्टै कानून आवश्यक : अर्थमन्त्री शर्मा

काठमाडौं । काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले विकासका लागि छुट्टै कानूनको आवश्यकता भएको बताएका छन् । बुधबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को रजत जयन्ती तथा सेजन अवार्ड वितरण समारोहलाई सम्बोधन गर्दै शर्माले त्यसका लागि ऐन संशोधनको कार्य अघि बढेको जानकारी दिए । शर्माले विकासका सानाति कामहरूमा पनि अदालतको ‘स्टे अर्डर’ ले विकासमा ढिलाइ हुने…