२९ कार्तिक २०८१, बिहिबार | November 14, 2024

अर्थमन्त्रीको निर्देशन- ‘तरलताको अभाव भयो पुस मसान्तभित्र ३० प्रतिशत रकम खर्च गर्नुस’

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पुस मसान्तभित्र ३० प्रतिशत रकम खर्च गर्न विभिन्न मन्त्रालयलाई अर्थमन्त्रीको निर्देशन दिएका छन् । मन्त्री शर्माले शुक्रबार अर्थ मन्त्रालयमा पूँजीगत खर्च सम्बन्धी अन्तर मन्त्रालयगत गरेको छलफलमा कार्यक्रममा पुस महिनाभित्र आ–आफ्नो मन्त्रालयको बजेटको ३० प्रतिशत रकम खर्च गरिसक्न विभिन्न मन्त्रालयलाई निर्देशन दिएका हुन् । समयमा पुँजीगत खर्च हुन नसक्दा तरलतामा समेत…