५ आश्विन २०८१, शनिबार | September 22, 2024

पुँजीगत खर्च बढाउन नसकिए प्रणाली नै परिवर्तन गर्ने अर्थमन्त्री शर्माको घोषणा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पुँजीगत खर्च विद्यमान प्रणालीबाट उल्लेख्य रूपमा नभए नयाँ प्रणाली अपनाउनुपर्ने बताएका छन् । बुधबार अर्थ मन्त्रालयमा बसेको आर्थिक वर्ष २०७८/०७९ को प्रथम प्रगति समीक्षा एवम् मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा बोल्दै अर्थमन्त्री शर्माले पुँजीगत खर्च उल्लेख्य रूपमा नबढेकोप्रति असन्तुष्टि जनाए । मन्त्री शर्माले विद्यमान प्रणालीमा अर्को एक महिनासमेत खर्च…