५ आश्विन २०८१, शनिबार | September 22, 2024

बुटवल मेलामा सेल्फीजोनमा दर्शकको आकर्षण

बुटवल । बुटवलमा सञ्चालित चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा ब्यापार मेलामा आउने दर्शकको आकर्षण सेल्फीजोनमा हुने गरेको छ । दर्शकलाई नयांपन दिन मेलास्थलमा विभिन्न जाति, धर्म, संस्कृति र परम्परा झल्कने १५ थरिका सेल्फी स्पट बनाइएको छ । मेला अवलोकन गर्न आएका दर्शकहरुले फरक फरक सेल्फी जोनमा फोटो खिचेर रमाउने गरेका छन् । यस्तै मेलास्थलमा रहेका…