५ आश्विन २०८१, शनिबार | September 22, 2024

बुटवलको व्यापार मेला सकियो, ३० करोड कारोबार

बुटवल । ‘स्वाधीन अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकरण तथा व्यापार विविधिकरण’ नाराका साथ बुटवलमा सञ्चालित चौथो औद्योगिक प्रदर्शनी तथा व्यापार मेला ३० करोड कारोबार गर्दै मंगलबार समापन भएको छ । कोरोना महामारीका कारण दुई वर्षसम्म बुटवलमा मेला महोत्सव हुन नसकेको अवस्थामा पुस ८ गतेदेखि २० गतेसम्म सञ्चालन भएको मेला अवधिभर लक्ष्य भन्दा धेरै ८ लाख दर्शकले…