६ आश्विन २०८१, आइतबार | September 22, 2024

पुँजी बजार सुधारका लागि काम गर्न धितोपत्र बोर्डका अध्यक्षलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कसैको प्रभावमा नपरी स्वतन्त्र रूपमा काम गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष रमेशकुमार हमाललाई आग्रह गरेका छन् । शुक्रबार अर्थ मन्त्रालयमा शपथ ग्रहण गराउहुँदै उनले पुँजी बजारलाई सुधारका लागि स्वतन्त्र भएर काम गर्न आग्रह गरेका हुन् । ‘पुँजीबजारको सुधारका लागि धेरै बाँकी कामहरू रहेका छन् यसमा कसैको प्रभावमा…