६ आश्विन २०८१, आइतबार | September 22, 2024

पेट्रोलियम पदार्थको मूल्य उच्च दरले बढ्ने निश्चित, भारतले पठायो नयाँ मूल्यसूची

पेट्रोलियम पदार्थको मूल्य उच्च दरले बढ्ने निश्चित, भारतले पठायो नयाँ मूल्यसूची काठमाडौ । नेपालमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्ने निश्चित भएको छ । भारतीय आयल कर्पोरेसनले उच्च दरले इन्धनको मूल्य बढाएर नेपाल आयल निगमलाई पठाएसँगै मूल्यवृद्धि हुने निश्चित भएको हो । बुधबार भारतबाट प्राप्त मूल्यअनुसार पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ३७ पैसा, डिजेल २४ रुपैयाँ ४९…