६ आश्विन २०८१, आइतबार | September 22, 2024

राष्ट्र बैंक संचालक समिति सदस्यले ३० हजार डलर बार्गेनिङ गरेको सुनेको छु : अर्थमन्त्री शर्मा

काठमाडौं । काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकका उच्च कर्मचारी नै मिडियामा गोप्य सूचना चुहाउने गरेको आरोप लगाएका छन् । अछामका पृथ्वीबहादुर शाह र उनको परिवारका सदस्यको खातामा अमेरिकाबाट आएको करोडौं रकम फुक्का गरिदिन राष्ट्र बैंकको सञ्चालक समितिमा रहेका एक सदस्यले बार्गेनिङ गरेको आफूले सूचना पाएको दाबी गरेका छन् । नेपाल राष्ट्र बैंकले शुक्रबार…