बुटवल । अन्नको भण्डार मानिएको लुम्बिनी प्रदेशमा यस वर्ष भने अन्न उत्पादन घटेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो अध्ययनअनुसार लुम्बिनी प्रदेशमा यसवर्ष अन्न बाली उत्पादनमा ह्रास आएको हो । केन्द्रीय तथ्याङ्क विभागको पछिल्लो तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८/७९ को पहिला ६ महिनाको तथ्याङ्क विष्लेषण गरी राष्ट्र बैंकले “समग्र प्रदेशको कृषि क्षेत्रअन्तर्गत खाद्य तथा अन्न…