६ आश्विन २०८१, आइतबार | September 23, 2024

बजेट चुनाव लक्षित छैन, नीति कार्यक्रम अनुसार ल्याएका छौं : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सरकारको प्रस्तुत गरेको नीति तथा कार्यक्रम अनुसार नै बजेट आएको दावी गरेका छन् । अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेटमा रोजगारी सृजना गर्ने, गरिवीको अन्त्य गर्ने, हाम्रा स्रोत, साधनहरुको सही परिचालन र व्यवस्थापन गर्ने कुरा उल्लेख गरिएको पनि बताए । सोमबार बजेटबारे आयोजित पत्रकार सम्मेलनमा बोल्दै शर्माले बजेट चुनावलाई लक्षित…