७ आश्विन २०८१, सोमबार | September 23, 2024

भारतले पठायो पेट्रोलियम पदार्थको नयाँ मुल्य

काठमाडौं । भारतले नेपाललाई पेट्रोलियम पदार्थमा बढेको नयाँ मुल्यसूची पठाएको छ । नेपाल आयल निगमलाई इन्डियन आयल कर्पोरेशन (आईओसी) ले पठाएको मुल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा, डिजलमा १९ रुपैयाँ तीन पैसा र हवाई इन्धन १९ रुपैयाँ ९१ पैसाले बढेर आएको छ । भारतले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर ३१ रुपैयाँ २८…