काठमाडौं । डेडिकेटेड फिडर र ट्रङ्कलाइन बक्यौता उठाउने विषयमा सांसदबीच समान धारणा भएपनि प्रक्रिया र आगामी रणनीतिका बारेमा मतैक्य नभएपछि सार्वजनिक लेखा समितिको आजको बैठक बिना निष्कर्ष टुङ्गिएको छ । सिंहदरबारस्थित समितिको कार्यकक्षमा भएको पाँच घण्टा लामो बैठकको अन्त्यमा सभापति ऋषिकेश पोखरेलले राख्नुभएको निष्कर्षमा सांसदबीच मत बाँझिएपछि बैठक बिना निष्कर्ष टुङ्गिएको हो । सभापति पोखरेलले…