७ आश्विन २०८१, सोमबार | September 23, 2024

अर्थमन्त्री शर्मामाथि छानबिन गर्न संसदीय समिति बनाउने सहमति

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न संसदीय समिति बन्ने भएको छ । संसद बैठक स्थगित गरेर सभामुख अग्निप्रसाद सापकोटाले दलहरुबीच सम्वादको पहल गरेपछि संसदीय छानबिन समिति गठनको सहमति जुटेको हो । यसअघि करको दर हेरफेर र सीसीटीभी फुटेज डिलिट विवादमा तानिएका शर्मामाथि छानबिन गर्न संसदीय समिति बन्न लागेको प्रधानमन्त्री निवास बालुवाटार स्रोतले दाबी गरेको…