२९ कार्तिक २०८१, बिहिबार | November 15, 2024

नेपालीले तीन महिनामा लगाए ५५ करोडभन्दा बढीको सारी, लुङ्गी र धोती

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा नेपालले विभिन्न देशबाट ५५ करोड रुपैयाँभन्दा बढीको सारी, लुङ्गी र धोती आयात गरेको छ । २०७९ सालको साउन, भदौ र असोज महिनामा नेपालले उक्त मुल्य बराबरको सारी, लुङ्गी र धोती आयात गरेको हो । भन्सार विभागका अनुसार सो अवधिमा नेपालले कुल ५५ करोड ३ लाख…