८ आश्विन २०८१, मंगलबार | September 24, 2024

बाँकेको नरैनापुरमा भोकमरी, राहतका लागि किसानहरु पालिका सरकारसँग गुहार माग्दै

नरैनापुर । नरैनापुर गाउँपालिकामा भोकमरी सुरु भएको छ । भोकमरी सुरु भएपछि सर्बसाधारण नागरिकहरु राहत माग्न गाउँपालिका आउन थालेका छन् । सुख्खा खडेरीका कारण खेती गर्न नपाएको र घरमा राखिएको सबै खाद्यान्न सकिएपछि राहत माग्न गाउँपालिका आएको पीडितले बताएका छन् । नरैनापुर गाउँपालिका वडा नम्बर ६ गंगापुर निवासी कृष्णावती मौर्यले सुख्खा खडेरीका कारण खेती गर्न…