८ आश्विन २०८१, मंगलबार | September 24, 2024

पूर्वअर्थमन्त्री पौडेल भन्छन् – मुलुक ईतिहासकै डरलाग्दो आर्थिक संकटमा

बुटवल । पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मूलुक ईतिहासकै डर लाग्दो आर्थिक संकटमा पुगेको बताएका छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघले शनिबार बुटवलमा आयोजना गरेको उद्योगि तथा व्यवसायी भेलामा बोल्दै पौडेलले नाकाबन्दी, भूकम्प तथा कोरोना महामारीको अवस्थामा समेत नदेखिएको आर्थिक संकट अहिले देखिएको बताए । मुलुकको आर्थिक अवस्था गम्भिर अवस्थामा पुगेको बताउँदै उनले सरकारबाटै नीजि…