८ आश्विन २०८१, मंगलबार | September 24, 2024

अर्थतन्त्रका समस्या मौद्रिक नीतिबाट समाधान गर्न राष्ट्र बैंक चुक्यो : उद्योग परिसङ्घ

काठमाडौं । उद्योगी व्यवसायीको छाता संस्था नेपाल उद्योग परिसङ्घले वित्तीय क्षेत्रमा देखिएका समस्या समाधानका लागि ठोस पहल गर्न नेपाल राष्ट्र बैंक चुकेको प्रतिक्रिया दिएको छ । चालु आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा गर्दा राष्ट्र बैंकले उद्योगी व्यवसायीका समस्यालाई उपेक्षा गरेको आरोप पनि परिसंघले लगाएको छ । परिसङ्घले आज प्रेस विज्ञप्ति जारी…