३० कार्तिक २०८१, शुक्रबार | November 15, 2024

व्यवसायीद्वारा क्रसर उद्योग सञ्चालन व्यवस्थाका लागि अनुरोध

काठमाडौं । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासङ्घले कानूनसम्मत सञ्चालन भएका क्रसर उद्योगलाई निर्वाधरूपमा काम गर्ने वातावरण तयार गरिदिन सरकारको ध्यानाकर्षण गरेको छ । महासङ्घले आज यहाँ पत्रकार सम्मेलन गरी क्रसर उद्योग सञ्चालन तथा व्यवस्थापनका क्रममा सरकारले २०७१ सालमा ल्याएको कानूनबमोजिम दर्ता भई सञ्चालित उद्योग गत पुस २० गतेदेखि बन्द हुँदा सम्बद्ध व्यवसायीसहित निर्माण…