८ आश्विन २०८१, मंगलबार | September 25, 2024

सन् २०२२ मा विश्व खाद्यान्नको मूल्य उच्च

न्युयोर्क । डिसेम्बरमा लगातार नवौं मासिक गिरावटसँगै विश्व खाद्यान्नको मूल्य सहज भएको तर सन् २०२१ को तुलनामा सन् २०२२ मा १४ प्रतिशतभन्दा बढि बढेको संयुक्त राष्ट्र खाद्य निकायले जनाएको छ । विश्वव्यापी रूपमा सबैभन्दा बढी व्यापार हुने खाद्य वस्तुहरूको अन्तर्राष्ट्रिय मूल्यहरू ट्र्याक गर्ने खाद्य र कृषि संगठन (एफएओ)को खाद्य मूल्य सूचकांक नोभेम्बरको संशोधित १३५ अंकको…