९ आश्विन २०८१, बुधबार | September 25, 2024

नेपालगन्जमा नक्कली नोटको बिगबिगी, एकै महिनामा छाप्ने प्रिन्टरसहित लाखौं नक्कली नोट बरामद

नेपालगन्ज । नक्कली नोट छाप्ने मसिन बरामद भएको एक महिना पछि नै बाँकेको नेपालगन्जबाट ठुलो परिमाणमा नक्कली नोट फेला परेपछि नेपालगन्ज र त्यस आसपासका क्षेत्रमा नक्कली नोटको बिगबिगी रहेको खुलासा भएको छ । पैसा छाप्ने मसिन फेला परेपछि नक्कली नोटको खोजीमा सक्रियता देखाएको प्रहरीले बुधबार मात्र पाँच लाख बढी नक्कली नोट फेला पारेपछि नक्कली नोटको…