१ मंसिर २०८१, शनिबार | November 16, 2024

नयाँ वर्षको अबसरमा बिग मार्टमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १०% छुट

काठमाडौं । विद्युतीय कारोबारलाइ प्रबर्धन गर्ने उद्देश्यका साथ स्मार्ट क्युआर ले बिग मार्ट संग सहकार्य गरी नयाँ वर्षको दिनमा सामान खरिद गरि स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा छुट अफर सार्बजनिक गरेको छ । यस छुट अफरअन्तर्गत ग्राहकहरुले सम्पूर्ण सामान खरिद गरि स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १० प्रतिशत अधिकतम रु १५० सम्म छुट प्राप्त गर्न…