कठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले सोमबार सार्वजनिक गरेको बजेटबाट अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत ७ वटा प्रदेश र ७ सय ५३ वटा स्थानीय तहका लागि ४ खर्ब ८ करोड ७० लाख रूपैयाँ विनियोजन गरिएको छ । स्थानीय तहलाई २ खर्ब ९५ अबै २ करोड, २ लाख र प्रदेशलाई १ खर्ब ५ अर्ब ६ करोड ६८…