३० कार्तिक २०८१, शुक्रबार | November 15, 2024

हवाई टिकटको अधिकतम मूल्य नलिने सङ्घको निर्णय

काठमाडौं । बिपत्तिको समयमा यात्रुलाई महङ्गो हवाई भाडा लिएको भनी नागरिकस्तरबाट चर्को आलोचना भएपछि एयरलाइन्सहरुले आगामी तीन दिन हवाई टिकटका लागि तोकिएको अधिकतम मूल्य नलिने भएका छन् । वायुसेवा सञ्चालक सङ्घको आज बसेको बैठकले आगामी तीन दिनका लागि सरकारले तोकेको अधिकतम भाडा नलिने निर्णय गरेको हो । सोमबार, मङ्गलबार र बुधबार सस्तो टिकट यात्रुलाई उपलब्ध…