काठमाडौं । छोटो समयमै चर्चित बनेको जीएमई रेमिट प्रालि र हेल्लो पैसाबीच रेमिट्यान्स कारोबार सम्झौता भएको छ । विश्वकै ख्यातिप्राप्त रेमिट्यान्स कम्पनी हेल्लो पैसासँग जीएमईको रेमिट्यान्स सम्झौता पछि विश्वभरबाट नेपालमा पैसा पठाउन थप सहज भएको छ । सम्झौतामा जीएमई रेमिटको तर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेल र हेल्लो पैसाको तर्फबाट निर्देशक श्री अहेमेद शाजिम खमिसाले हस्ताक्षर…