२८ मंसिर २०८२, आइतबार | December 15, 2025

आइएमई मोटर्सद्वारा ग्राहकलाई भाइकिङ २२२ मोडलका बस हस्तान्तरण

काठमाडौं । आइएमई ग्रुपअन्तर्गत संचालित आइएमई मोटर्स प्रा.ली.द्वारा प्रवर्द्धित अशोक लेलैण्डले आफ्ना ग्राहकहरुलाई भाइकिङ २२२ मोडलका बसहरु हस्तान्तरण गरेको छ । ‘काठमाडौंमा एक कार्यक्रम गरी कम्पनीले ती बसहरु हस्तान्तरण गरेको हो । कम्पनीका अनुसार हस्तान्तरण गरिएका सम्पूर्ण गाडीका मोडलहरु २०२१ का रहेका छन् । साथै यो अवसरमा एकसयवटा भन्दा भाइकिङ २२२ सडकमा गुडिरहेको पनि कम्पनीले…