२८ मंसिर २०८२, आइतबार | December 15, 2025

तिलोत्तमामा अष्टदिप मल्टिनेशनलको अत्याधुनिक सुविधासहित एकीकृत बस्ती परियोजना शुरु

बुटवल । लुम्बिनी अष्टदीप मल्टिनेशनल प्रालिले तिलोत्तमा नगरपालिका वडा नं ७ भलबारीमा आवास विकास परियोजना शुरु गरेको छ । एकीकृत बस्ति विकासबाट थोरै जग्गामा धेरै घरनिर्माण गर्ने लक्ष्यसहित ६ विगाहा क्षेत्रफलमा पहिलो परियोजना शुरु गरेको हो । सरकारको स्मार्ट आवास सेवाको अवधारणा अनुसार नगरपालिकाको सहजिकरणमा शुरु भएको प्रालिका अध्यक्ष नेत्रलाल बनले बताए । जहाँ गु्रप…