६ मंसिर २०८१, बिहिबार | November 21, 2024

प्रभु समूहका सेवाहरु अव सगुन सोसल मिडियाबाट पनि लिन सकिने

काठमाडौं। सोसल मिडिया एप अव मनोरन्जन र रमाईलाका लागि मात्र होईन सेवा र सुबिधाका लागि पनि प्रयोग हुन थालेका छन् । पछिल्लो समय नेपालमा पनि सोसल मिडियाले सुचना, जानकारीसँगै उपभोक्ताहरुलाई सहजिकरण गरिदिन थालेको छ । सोसल मिडिया प्रयोगकर्ताहरुले एनसेल, स्मार्ट सेल, र एनटीसीको रिचार्ज कार्ड सित्तैमा प्रयोग गर्ने सुबिधा लिईरहेका सगुन मार्फत प्रभु समूहको सेवा…