७ मंसिर २०८१, शुक्रबार | November 22, 2024

आइएमई ग्रुपले गर्यो कोभिड १९ ले विदेशमा ज्यान गुमाएका श्रमिकका परिवारलाई आर्थिक सहयोग

काठमाडौ । आइएमई ग्रुपले कोभिड १९ का कारण विदेशमा ज्यान गुमाएका नेपाली श्रमिकहरुका परिवारलाई आर्थिक सहयोग गरको छ । विदेशमा कोरोनाबाट ज्यान गुमाएका मृतकका आफन्तलाई 'आइएमई भरोसा कोष' अन्तर्गतको रकम वितरण गरेको हो । शुक्रबार होटल सांग्रिलामा भएको कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष एवं उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल र प्रबन्ध निर्देशक हेमराज ढकालले…