९ मंसिर २०८१, आइतबार | November 25, 2024

उपभोक्ताले आफुले पिएको पानीको गुणस्तर थाहा पाउने, दियालोको स्मार्ट वाटर सिस्टमको सेन्सर राख्दै समितिहरू

काठमाडौं । फिनटेक कम्पनी दियालो टेक्नोलोजिज प्रा.लि.ले विकास गरेको पूर्ण अटोमेशनको स्मार्ट वाटर प्रविधिको सहायताले उपभोक्ताले समेत आफुले पिएको पानीको गुणस्तरको मापन गर्न सक्ने भएका छन् । स्मार्ट वाटर प्रविधि अन्तरगत रहेको एक सेन्सर मार्फत खानेपानी समिति मात्र नभएर उपभोक्ताले समेत आफ्नो घरमा आएको खानेपानीको गुणस्तर थाहा पाउन सक्ने भएका हुन् । दियालो टेक्नोलोजिज प्रालिले…