१८ चैत्र २०८१, सोमबार | April 1, 2025

जगत ई मोटर्सले भित्रायो बुटवल र भैरहवामा विश्वकै सबैभन्दा बढि बिक्री हुने याडिया स्कुटर

बुटवल । जगत ई मोटर्स प्रालिले विश्वकै सबैभन्दा ठूलो मध्येको एक इलेक्ट्रिक दुई पाङ्ग्रे सवारी साधन निर्माता कम्पनी याडियाका ब्राण्डको इलेक्ट्रिक स्कुटरहरु बुटवल र भैरहवामा ल्याएको छ । केही महिना अघिदेखि संचालनमा आएको शोरुममा कम्पनीले मंगलबार बुटवलमा याडिया ब्राण्डको इपोक मोडेल स्कुटर सार्वजनिक गरेको छ भने भैरहवामा बुधवार नै उक्त स्कुटर सार्वजनिक गरिएको थियो ।…