२८ मंसिर २०८२, आइतबार | December 15, 2025

पुस २८ भित्र विशेष महाधिवेशन हुन कसैले रोक्न मिल्दैन : कांग्रेस महाधिवेशन पक्षधर

काठमाडौँ । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधर प्रदेश तथा जिल्ला सभापतिहरूले पुस २८ भित्र विशेष महाधिवेशन कसैले रोक्न नमिल्ने बताएका छन् । कांग्रेसका २६ जिल्ला सभापति र एक प्रदेश सभापतिले आज संयुक्त विज्ञप्ति जारी गरी पुस २८ भित्र विशेष महाधिवेशन कसैले रोक्न नमिल्ने बताएका हुन् । ऐतिहासिक, लोकतान्त्रिक र जिम्मेवार पार्टी कांग्रेसले डेढ महिनासम्म केन्द्रीय…