२८ मंसिर २०८२, आइतबार | December 15, 2025

विश्वासको मत नपाउने निश्चित भएपछि मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

काठमाडौं । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाउने निश्चित भएपछि राजीनामा घोषणा गरेका छन् । मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेशसभाको बैठकमा बुधबार बोल्दै उनले राजीनामाको घोषणा गरेका हुन् । सोमबार साँझ मात्र सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो । सर्वोच्चको आदेश अनुसार विश्वासको मत…