२८ मंसिर २०८२, आइतबार | December 15, 2025

आज नेकपा एमालेको केन्द्रीय कार्यालय धुम्बाराहीमा नाम र साइनबोर्ड फेरिंदै

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि पार्टी कार्यालय पनि पहिलेकै अवस्थामा फर्किने भएका छन । अदालतको फैसला लगत्तै प्रधानमन्त्री केपी शर्मा ओली समूहले धुम्बाराहीमा नेकपा एमालेको नाम र साइनबोर्ड राख्ने भएको छ । सर्वोच्चको आइतवारको फैसलाले एमाले र माओवादी केन्द्रबीच एकता भई बनेको पार्टी नेपाल…