काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बैशाख २६ गते संघीय संसदको वजेट अधिवेशन आह्वान गर्नुभएको छ । आइतबार दिउसो बसेको मन्त्रिपरिषद्को बैठकले बैशाख २६ गते अपरान्ह ४ बजे बस्नेगरी संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो । बजेट अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम पारित गर्ने र जेठ १५ गते आर्थिक वर्ष २०७७÷७८को…