३१ चैत्र २०८१, आइतबार | April 13, 2025

सीमा अतिक्रमणको विषयलाई अन्तराष्ट्रियकरण गर्न सांसदहरुको माग

काठमाडौं । प्रतिनिधिसभा बैठकमा सांसदहरुले भारतले नेपालको भूमि मिचेर लिपुलेकमा एकतर्फी रुपमा सडक निर्माण गरेको सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउँदै फिर्ताका लागि दीर्घकालीन पहल गर्न आग्रह गरेका छन् । प्रतिनिधिसभा बैठकको मंगलबारको शून्य समयमा सांसदहरुले भारतद्वारा मिचिएको नेपाली भूमि फिर्ता ल्याउन र भारतसँगको सीमा समस्याको दीर्घकालीन समाधानका लागि उच्चस्तरमा कूटनीतिक पहल गर्न माग गरेका हुन् ।…