काठमाडौं । जनता समाजवादी पार्टीको अध्यक्षबाट डा. बाबुराम भट्टराईको नाम काटिएको छ । दिउँसोसम्म तीन अध्यक्षात्मक प्रणालीमा पार्टी निर्वाचन आयोगमा दर्ता गर्ने भनिए पनि अन्तिममा भट्टराईको नाममा टिपेक्स लगाएर चौंथो बरियतामा राखिएको छ । दोस्रो नं. बाट चौंथो नं.मा पुर्याइएको विषयले राजनीतिक वृत्तमा तरङ्ग उत्पन्न भएको छ । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)…