बुटवल । लायन्स क्लब अफ बुटवल स्टार्सको आयोजनामा भएको मैत्रीपुर्ण फुटसल प्रतियोगिताको उपाधि चाद क्लब बुटवलले चुमेको छ । शुक्रबार भएको फाईनल खेलमा मोबाईल समितिलाई फाईनलमा ४–१ गोलले पराजित गर्दै उपाधि हात परेको हो । प्रतियोगितामा पत्रकार टिमका स्वस्तिक श्रेष्ठ सर्वाधिक गोलकर्ता तथा सर्वोत्कृट खेलाडी घोषणा हुदै पुरस्कृत भए । पत्रकारको टिम खेलमा तृतिय स्थान…