३ बैशाख २०८२, बुधबार | April 17, 2025

बार्सिलोना महत्वपूर्ण खेलमा जित बिहीन, उपाधि होडमा रियल मड्रिडलाई थप मौका

काठमाडौं । उपाधि होडमा अति नै महत्वपूर्ण खेलमा बार्सिलोना बराबरीमा रोकिएको छ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा बार्सिलोना सेभिल्लासँग गोलरहित बराबरीमा रोकिएको हो । घरेलु मैदानमा भएको खेलमा सेभिल्लाले आफूले गोल गर्न सकेन भने बार्सिलोनालाई पनि गोल गर्न दिएन । गोलरहित यो बराबरीले लिगका ८ खेल बाँकी हुँदा उपाधि होड…